मनिषा कोइरालाको स्वरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक (भिडियो)

Hamro Jamana -   हाम्रो जमाना || २०७७ फाल्गुण २७ बिहिबार

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको स्वरमा रहेको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक भएको छ।

महामृत्युञ्जयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वत्री खत्रीको स्वर छ। यसमा संकृत शब्दहरु छन्। राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास सिंहको गितार यसमा सुन्न सकिन्छ।

यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका हुन्।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल