टेलि सिरियल रामायणका राम मोदीको पार्टीमा प्रवेश

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत ७ शनिवार

काठमाडौं । लोकप्रिय भारतीय टेलि सिरियल रामायणमा रामको भूमिकामा अभिनय गरेका अभिनेता अरूण गोविल भारतको सत्ताधारी दल बिजेपीमा प्रवेश गरेका छन्।

प्रधानन्त्री नरेन्द्र मोदीको दलमा आबद्ध भएर उनले राजनीति सुरु गरेका हुन।

भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा चुनाव अघि अभिनेता गोविल बिजेपीमा आवद्ध भएका हुन

उनलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले सदस्यता दिएको भाजपाले जनाएको छ

भारतमा मोदीको दल बिजेपीले हिदुत्वको मुद्धालाई उठाएर राजनीति गर्दै आएको छ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल