मन छुने नेपाली शायरी तथा फोटोहरु

Hamro Jamana -   हाम्रो जमाना || २०७७ माघ २९ बिहिबार

सकिन मैले आज मन उस्को जित्नलाई 
थिएन मसँग पैसा माया उस्को किन्नलाई

सधै कम्जोर थिए बिस्वास उस्को छिन्नलाई
गरीब म सधै भए मायाको ब्याज तिर्नलाई

सकिन मैले आज मन उस्को जित्नलाई 
थिएन मसँग पैसा माया उस्को किन्नलाई

सधै कम्जोर थिए बिस्वास उस्को छिन्नलाई
गरीब म सधै भए मायाको ब्याज तिर्नलाई

लोभ र मोहनी लाग्ने भएर तिमीलाई देखाउछु
मा कसम तिम्रो नाम छात्तिमा कोरेर देखाउछु

डाहा र रिस लाग्ने भएर तिमीलाई देखाउछु
मा कसम तिम्रो माया छात्ती फोडेर देखाउछु

जुन मात्रै पो एउटा छ ताराहरु गन्ने पो कसरी
देखावटी माया लाउनेलाई आफ्नो भन्ने पो कसरी

ताराहरु त आफै झर्छ जुनलाई झार्ने पो कसरी 
बैगुनी भएसी मायालु गुन्ले मर्ने होला पो कसरी
मर्ने कुरा तिमी गर्छौ सानु धड्कन मेरो पो रोकिन्छ 
रुने कुरा तिमी गर्छौ सानु आशु मेरो पो पोखिन्छ्

ओइलिने कुरा तिमी गर्छौ सानु हागा मेरो पो नुङिन्छ्
टाडा जाने तिमी गर्छौ सानु यात्रा मेरो पो टुङिन्छ्

जुन छ तारा छ तर त छैनस नि काली 
मन छ मुटु छ तर त छैनस नि काली

आसा बिस्वास छ तर त छैनस नि काली
माया छ प्रेम छ तर त भाई नस नि काली

दिन्छौ भ नि माया तिम्ले अजम्ब रि बनाइ दिन्छु
दिनौ भ नि माया तिम्ले चाहनाहरु हटाइ दिन्छु 

म त सानु तेती राम्रो होईन बस तिम्रो लागि राम्रो मात्रै भएको
मेरो चाहना पाउनु होइन तिमीलाई गुमाउछु कि भनेर रोएको

तिमी मेरो मनकी रानी भनाइमा मात्रै सिमित रायो
म जती नै हेन्सम भएनी तिम्रो नजरले नदेख्ने भयो

मैले जती नै चाहे पनि साझानामा मात्रै सिमित रायो
हिरो बनी आउ दानी पनि तिम्ले आफ्नो नसम्झिने भयो

कुरएरै मार्ने भए माया गर्न छोड्देउ सानु
तड्पाएर राख्ने भए नाता सबै तोड्देउ सानु

तेसै पनि उसै पनि जिउदै म मरेको मान्छे
चाहना तिम्रो अर्कै भए बाटो अन्तै मोड्देउ सानु

सक्छस भ नि मुटु दुखाएर होइन धड्कन रोकाएर देखा
सक्छस भ नि अब आउने मङ्सिर्मा बाजा ठोकाएर देखा

आज त भन्छ मेरो बड्डे तिमीले वुइस गरिनौ
सबै त मेरो सामु थियो तिमी पो छेउमा परिनौ

सबैले दिए शुभ कामना तिमीले किन दिएनौ
मेरो खुशीको चाहानालाई मनले किन लिएनौ

छोड्न तैले सक्छस होला काली भुलेर अब देखा
ओइ काली मेरो नाम तेरो वालामा लेखेर त देखा

कसरी सक्छेस ओइ काली मेरो माया फेकेर त देखा
म त सधै तेरै सामु हुन्छु छात्तिमा मेरो टेकेर देखा


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल