नेपाली मन छुने लभ शायरी

Hamro Jamana -   हाम्रो जमाना || २०७७ फाल्गुण २४ सोमबार

बाचा कसम उनी सँग खाएको बेकार भो 

छाडी गयो आफ्नो बनाएको बेकार भो !!

संगै जिउने संगै मर्ने कुरा गर्दा हिजो सम्म 

हुन्छ प्रिय भन्दै हात समाएको बेकार भो !!


 हात खुट्टा मात्रै छन् शीर कहाँ ‌नेर छ

राखेको छु भन्छौ तस्बिर कहाँ नेर छ !!

तिम्रै सम्झनामा जलेर मर्ने मान्छेको

कुन मुखले सोध्छौ शरीर कहाँ ‌नेर छ !!