बन्ने भयो पशुपति हिन्दु विश्वविद्यालय

Hamro Jamana -   हाम्रो जमाना || २०७७ माघ २५ आइतबार

मुलुकको  सनातन  संस्कृतिको  अध्ययन,  अध्यापन  र  जगेर्ना  गर्ने  उद्देश्यसहित  पशुपति  हिन्दु  विश्वविद्यालय  स्थापनाको तयारी सुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस  विश्वविद्यालय  स्थापनाका  लागि  अध्ययन  थालिएको छ । कोषका  सदस्यसचिव  प्रदीप  ढकालले  मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण  तथा  प्रवद्र्धन  गर्न  कोषले  पशुपति  हिन्दु  विश्वविद्यालय  स्थापना गर्ने अवधारणा ल्याई  निर्माण  प्रक्रिया  अगाडि  बढाइएको  जानकारी  दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल