घरमा श्रीमान श्रीमतीबीचमा मनमुटाव हुन्छ ? सुत्ने कोठामा यी ५ फोटोहरु राख्नुहोस्, प्रेममय बन्छ जीवन !

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत ७ शनिवार

एजेन्सी। घरमा के को फोटो राख्ने के को नराख्ने यसको बारेमा बास्तुशास्त्रमा उल्लेख गरिएको छ । यदि तपाईको घरमा पनि श्रीमान श्रीमतीबीचमा मनमुटाव हुन्छ भने सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ ।

१. यदि श्रीमान र श्रीमतीको बीचमा तनाव उत्पन भईराख्छ भने आफू सुत्ने कोठामा राधा कृष्णको फोटो राख्नुपर्छ 

२. यदि आफ्नो घरमा झगडा नपरोस् र श्रीमानज श्रीमतीकोबीचमा सुमधुर सम्बन्ध बनिराखोस् भन्ने चाहानुहुन्छ भने हाँसको फोटो सुत्ने कोठामा राख्नुपर्छ ।


३. श्रीमान श्रीमतीको सम्बन्ध गाढा बनाउँनको लागि शयनकक्षमा सुन्दर हिमालयको फोटो राख्नुपर्छ । यस किसिमको फोटोले माहोल प्रेममय बन्छ र सुमधुर सम्बन्ध भईराख्छ।

४. शयन कक्षमा एउटा शंखको एउटा ठूलो चित्र टाँस्यो भने पति र पत्नीको सम्बन्ध सदा खुसी भईरहन्छ ।

५. आफू सुत्ने कोठामा बाँसुरीको चित्र टाँस्यो भने जीवन नै संगीतमय बनाईदिन्छ । र श्रीमान श्रीमतीको सम्बन्ध र प्रेम गाढा बनिरहन्छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Itahari, sunsari
+977-9842440474
+977-9803760467
hamrojamana@gmail.com

प्रबन्ध निर्देशक / प्रधान सम्पादक : साजन मगर 

सह-सम्पादक : समिक्षा मगर 

कानुनी सल्लाहकार : बिक्रम थापा 

सल्लाहकार : सन्देश थापा, गोपाल शर्मा, बिनोद राई 

स्थायी लेखा नम्बर :

कम्पनी दर्ता नम्बर :

सूचना विभाग दर्ता नम्बर : 


सामाजिक संजाल