Bharatpur-6-1
Bharatpu-6-Indrapur-2
Bharatpu-6-Indrapur-3
Bharatpu-6-Indrapur-4
Bharatpu-6-Indrapuri-5
Location-Bharatpur-6-Indrapuri-land
fd0cc457093b77afddd4645bcd8be67a
04-March-FRIDAY
  • December 10, 2022 7:32 pm
  • Chitwan, Bagmati Province
New
3,000,000total price

के तपाई सबैभन्दा विश्वासिलो,धेरैले रुचाएको र सस्तो लागतमा घर बनाउन वा भविस्यमा मुनाफा हुने जग्गा खोज्दै हुनुहुन्छ??💯
📢चितवन भरतपुर महानगरपालिका–६,इन्द्रपुरीमा हजुरले खोजेको आकर्षक घडेरीहरू छन् (जम्मा १० १० धुरको २ टुक्रा बाँकी!!)
✅प्लटिङ्ग गरिएको १० धुर(5.33 aana)जग्गा (२० हात मोहोडा र ४० हात पिछाड)
✅प्लटिङ्ग भित्र २० फुटे ६ मिटर पीच बाटो भएको।
✅हाकिम चोकबाट मात्र 15 देखि 25 मिनेटमा प्लानिङ्गमा सजिलै पुग्न सकिने।
✅उत्तम वर्ग समाज,सुन्दर शान्त तथा हरियाली वातावरण,अस्पताल नजिक,पानी,बिजुलिबत्ति लगायतको सम्पूर्ण सुबिधा सम्पन्न
✅मात्र ३० लाख(प्रति 10 धुर)💹
👹दलाली देखी साबधान रहनु होला ।
👇ढिला नगरि तुरुन्तै जग्गाधनीलाई सम्पर्क गर्नुहोस्⌚⏳⌛
📳9855054704/Viber(यदि म व्यस्त छु भने पुनः सम्पर्क गरिराख्नुहोस् म हजुरको📲फोन अवश्य पनि उठाउने छु)
🙏धन्यवाद!!

Overview

  • Category : Plots & Land
  • Land Type : Residential
  • Land Size : 10 Dhur